काठमाडौं । कल्पना गर्नुहोस्, तपाईं आफ्नो मोबाइलमा च्याटजीपीटी खोलेर सोध्नुहुन्छ, “जीवनको अर्थ के हो ?” केही सेकेन्डमै एउटा गम्भीर र दार्शनिक उत्तर देखा पर्छ । तपाईंलाई लाग्न सक्छ, पर्दा पछाडि कोही अदृश्य विद्वान् बसेर तपाईंको प्रश्नको गहिराइमा जवाफ द...