एउटा सपनाको अवसान!

3 weeks ago 43
तिमी र मैले भोगेको स्मृतिका अक्षरहरू समयको 'डस्टर'ले पनि मेट्न नसक्दो रहेछ। तिमी हामीबाट छुटेको केही दिन भएको छ। महिना हुँदै वर्ष बन्ने छ। वर्षहरू मिलेर दशक बन्ने छ। सायद त्यति बेलासम्ममा रोजिन्छ होला तिमीलाई दैवले कुबेलामा रोजाइको बाटो।
पुरा समाचार पढ्नुहोस