दृश्य र विविध रङहरूलाई क्यामराको लेन्सबाट जीवित पार्नु एउटा यस्तो कला हो, जसले मानिसलाई सर्जक मात्र बनाउँदैन, संवेदनाको एउटा सग्लो महासागर बनाइदिन्छ। मेरो मानसपटलमा कवि नवीन चित्रकारको छवि सधैँ यसरी नै सङ्ग्रहित छ। उहाँ शब्दका कारिगर मात्र हुनुहुन्न,...