एक करोड बढीका काठ घाटगद्दीमै कुहिन थाले

1 week ago 102

२४ जेठ, बैतडी । बैतडीका विभिन्न सामुदायिक वनहरूले निकासीका लागि तयार पारेको लाखौँ रुपैयाँ बराबरको काठ बिक्री हुन नसक्दा कुहिने अवस्थामा पुगेको छ । जिल्लाको पाटन नगरपालिका भित्रका विभिन्न सामुदायिक वनहरूमा गत वर्षदेखि नै निकासीका लागि तयारी अवस्थाम...

पुरा समाचार पढ्नुहोस