एक महिनाभित्र कमला पुल सञ्चालन गर्न मन्त्री लम्सालको निर्देशन
1 week ago
157
सिरहा : सहरी विकासमन्त्री सुनिल लम्सालले आगामी एक महिनाभित्र कमला पुल सञ्चालनमा ल्याउने गरी काम अघि बढाउन निर्देशन दिएका छन्।
आज पुलको स्थलगत अनुगमन गर्दै मन्त्री लम्सालले आगामी असार २५ गतेभित्रै सञ्चालन हुने गरी निर्माण कार्य