एक वर्षमा ११ हजार भन्दा बढी पर्यटक पुगे कोशी टप्पु

3 weeks ago 57
धरान : कोशी टप्पु वन्यजन्तु आरक्षमा एक वर्षको अवधिमा ११ हजार भन्दा बढी आन्तरिक तथा विदेशी पर्यटकले भ्रमण गरेका छन् । आर्थिक वर्ष २०८१ साउनदेखि २०८२ असारसम्ममा जम्मा ११ हजार ६०३ पर्यटकले आरक्ष भ्रमण गरेका छन् ।
पुरा समाचार पढ्नुहोस