एक शताब्दीदेखि नरोकिएको खोटाङको वासिङ पहिरो, बर्सेनि विस्थापित हुँदै स्थानीय
1 hour ago
101
खोटाङ : जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास बनाउँदै आएको छ । एक शताब्दीभन्दा पहिले सुरु भएको यो पहिरो अहिले पनि निरन्तर सक्रिय छ ।
स्थानीय वृद्ध दीर्घमान राईका अनुसार बुँवाखोलाबाट सुरु भएको पहिरो