काठमाडौं । भोजपुरी चलचित्र र मोडलिङ क्षेत्रमा स्थापित हुने संघर्षका क्रममा रहेकी पूर्व अभिनेत्री मिताली शर्माको जीवनमा एउटा निकै दुःखद र स्तब्धकारी मोड आएको छ। कुनै समय कला क्षेत्रमा भविष्य खोज्दै मुम्बई भित्रिएकी दिल्लीकी अभिनेत्री हालै मुम्बईको सडक...