वीरगञ्ज। अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयनको विषयलाई लिएर झण्डै एक सातादेखि ठप्प रहेको मुलुककै प्रमुख व्यापारिक नाका वीरगञ्ज भन्सारको जाँचपास प्रक्रिया बुधबारदेखि पुनः सुरु भएको छ। भन्सार विन्दुमा आउने वस्तुमा अनिवार्य एमआरपी खुलाउनुपर्ने प्रा...