एकै घरका दाजुभाईको हिमाली सफलता : जीवनले सगरमाथा चुमे, शुभराजले लोत्से

4 days ago 57

सोलुखुम्बु । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–९ भीरखर्कका दुई दाजुभाईले विश्वका अग्ला हिमालमध्ये सगरमाथा र लोत्से सफलतापूर्वक आरोहण गरेका छन् ।

जीवन तामाङले विश्वको सर्वोच्च शिखर सगरमाथा तथा शुभराज तामाङले विश्वको चौथो अग्ल...

पुरा समाचार पढ्नुहोस