एकैदिन तोलामा ८ हजार २ सय रुपैयाँ घट्यो सुन

1 week ago 56

२१ जेठ, काठमाडौं । आइतबार सुनचाँदीको भाउ उच्च दरले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ८ हजार २ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन ३ लाख ९ हजार रुपैयाँ रहेको सुनको भाउ आज ३ लाख ८ सय रुपैयाँमा झरेको छ । गत आइतबार ...

पुरा समाचार पढ्नुहोस