एटलान्टिकमा हन्टाभाइरसको कहर: क्रुज जहाजका तीन यात्रीको मृत्यु, अन्यको उद्धार र घर फिर्ती सुरु

3 weeks ago 95
काठमाडौं । एटलान्टिक महासागरमा यात्रा गरिरहेको एमभी होन्डियस नामक क्रुज जहाजमा हन्टाभाइरसको घातक प्रकोप फैलिएपछि हालसम्म तीन जना यात्रीको मृत्यु भएको पुष्टि भएको छ। विश्व स्वास्थ्य संगठनले दिएको जानकारी अनुसार यस प्रकोपमा परेर नेदरल्याण्डका एक दम्पती...
पुरा समाचार पढ्नुहोस