एडीबीले नेपाललाई २५ अर्ब रुपैयाँ ऋण दिने, स्वर्णिम र कान्डाको उपस्थितिमा सम्झौतामा हस्ताक्षर

57 minutes ago 106

काठमाडौं। एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई १६ करोड ५० लाख अमेरिकी डलर (करिब २५ अर्ब ८ करोड रुपैयाँ) ऋण दिने भएको छ।

एडीबीले भन्सार प्रशासनमा सुधार र स्थानीय तहमा खानेपानी तथा ढल व्यवस्थापनका लागि १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण द...

पुरा समाचार पढ्नुहोस