काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा ‘बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नं २९ र ८१’ माथि छलफल भएको छ । बैठकमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘अन्तरराष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं २९...