काठमाडौं : एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुर्खेतको वीरेन्द्रनगर–१ धारापानीस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पानी ट्यांकी तथा मोटर जडान गरेको छ।
विद्यालयमा स्वच्छ खानेपानीको पहुँच विस्तार गर्दै स्वास्थ्य र शैक्षि...