एनआईसी एशिया बैंकले ग्राहकलाई भन्यो- 'खातामा प्यान र ईमेल तुरुन्त अद्यावधिक गर्नुहोस्'

1 week ago 33
काठमाडौं ।  एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई बैंक खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले करसम्बन्धी विवरणलाई डिजिटल प्रणालीसँग आबद्ध गर्न तथा ग्राहकलाई सेवा प्रवाह थप सहज बनाउन यस्तो अनुरोध गरेको जनाएक...
पुरा समाचार पढ्नुहोस