एनपीआई नीति संवादको निष्कर्ष: गैरआवासीय नेपाली ऐन सीमित, विदेशस्थित नेपालीका लागि छुट्टै नीति र ऐन आवश्यक

5 days ago 31
काठमाडौं : नेपाल पोलिसी इन्स्टिच्युट (एनपीआई) ले गैरआवासीय नेपाली ऐन, २०६४ को सामान्य संशोधनभन्दा अघि बढेर नेपालले ‘विदेशस्थित नेपाली संलग्नता नीति’ तथा ‘विदेशस्थित नेपाली ऐन’ निर्माण गर्नुपर्ने निष्कर्ष निकालेको छ। नेपाली डायस्पोराद्वारा प्रवर्द्...
पुरा समाचार पढ्नुहोस