एनपीएलको आर्थिक विवरणबारे नियोजित भ्रम फैलाइएको पारस खड्काको आरोप

3 weeks ago 206
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) तथा क्यानको आर्थिक विवरणलाई लिएर नियोजित रूपमा गलत प्रचार गरिएको आरोप लगाएका छन्। विराटनगरमा सम्पन्न क्यानको वार्षिक साधारण सभामा सहभागी हुन पुगेका खड्काले केही पक्...
पुरा समाचार पढ्नुहोस