एनपीएलको पहिलो र दोस्रो संस्करणको हिसाबकिताब साधारण सभाबाट पारित, के-के भए अरू निर्णय?

3 weeks ago 225

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभाले एनपीएलको पहिलो र दोस्रो संस्करणको हिसाबकिताब पारित गरेको छ। विराटनगरमा सम्पन्न साधारण सभाले एनपीएलको आयव्यय पारित गरेको हो।

पहिलो संस्करणको हिसाबकिताबमा ढिलाइ गरेको क्यानले बोर्...

पुरा समाचार पढ्नुहोस