एनवाईइएफ पोखरा च्याप्टरको नयाँ नेतृत्व चयन, अध्यक्षमा सरोज कायस्थ

1 week ago 96
पोखरा : नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) पोखरा च्याप्टरको २१औँ साधारणसभा तथा १६औँ अधिवेशनले युवा व्यवसायी ई.सरोज कायस्थको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ नेतृत्वले पोखरालाई प्रविधि र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्ने महत्वाकां...
पुरा समाचार पढ्नुहोस