एनसेल डेटा सेन्टरले पायो प्रतिष्ठित एएनएसआई/टीआईए ९४२-सी प्रमाणीकरण

3 weeks ago 47

२७ जेठ, काठमाडौं । एनसेल बिजनेसको ललितपुर नख्खुस्थित अत्याधुनिक डेटा सेन्टरले प्रतिष्ठित ‘एएनएसआई/टीआईए–९४२–सी रेटेड–३ डिजाइन एन्ड कन्स्ट्रक्टेड फेसिलिटी’ प्रमाणीकरण प्राप्त गरेको छ । कम्पनीका अनुसार उक्त अन्तर्राष्ट्रिय प्रमाणीकरणले डेटा सेन्टरको...

पुरा समाचार पढ्नुहोस