काठमाडौं। हालै सम्पन्न नेपाल-भारत अन्तरदेशीय फन्ड ट्रान्सफर (P2P) सम्झौतासँगै एभरेस्ट बैंक लिमिटेडले एक ठूलो डिजिटल फड्को मारेको छ। बैंकले आफ्नो लोकप्रिय मोबाइल बैंकिङ एप ‘EBL Touch 24’ मार्फत नेपाल र भारतबीच ‘रियल-टाइम क्रस-बोर्डर (P2P) रेमिट्यान्स ...