एमएडब्लू राइड्स प्रा.लि. द्वारा यामाहा सेल्स स्किल कन्टेस्टका क्षेत्रीय विजेताहरूको घोषणा गर्दै राष्ट्रिय प्रतिस्पर्धाको तयारी सुरु

2 days ago 59
काठमाडौं। नेपालका लागि यामाहा मोटरसाइकलहरूको आधिकारिकवितरकएमएडब्लू राइड्स प्रा.लि. ले देशभरका डिलरहरूबाट उत्कृष्ट बिक्री तथा सेवा दक्षता भएका प्रतिभाहरूलाई एकत्रित गर्दै रिजनल सेल्स स्किल कन्टेस्ट २०८२/८३ सफलतापूर्वक सम्पन्न गरेको छ। यामाहा ट्रेनिङ ए...
पुरा समाचार पढ्नुहोस