काठमाडौँ : फ्रान्सका स्टार केलियन एमबापेले पेनाल्टीमार्फत निर्णायक गोल गरेपछि फ्रान्सले विश्वकप २०२६ अन्तर्गत आइतबार पाराग्वेलाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
फिलाडेल्फिया स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा पाराग्वेले बल...