एमाले केन्द्रीय सदस्यको कार्य विभाजन: अध्यक्ष र महासचिवले अन्तिमरूप दिने

3 weeks ago 52
भक्तपुर । नेकपा (एमाले)को केन्द्रीय सदस्यहरूको कार्यविभाजनको प्रस्तावलाई अन्तिम रूप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई जिम्मेवारी दिइएको छ । एमालेले आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनसमेतलाई ध्यान दिएर केन्द्रीय सदस्यलाई स्थानीय त...
पुरा समाचार पढ्नुहोस