एमाले केन्द्रीय सदस्यको कार्यविभाजन टुंग्याउने जिम्मा ओली र पोखरेललाई

3 weeks ago 46
भक्तपुर। नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आफ्ना केन्द्रीय सदस्यहरूको कार्यविभाजनको प्रस्तावलाई अन्तिम रूप दिने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई सुम्पेको छ। आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनलाई समेत मध्यनजर गर्दै...
पुरा समाचार पढ्नुहोस