एमाले नेता उमाशंकर अरगरियाद्वारा पार्टीबाट राजीनामा

3 weeks ago 74
जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय नेता एवं पूर्वसांसद उमाशंकर अरगरियाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। पार्टीभित्रैबाट आफू र आफ्ना कार्यकर्तामाथि उपेक्षा भएको भन्दै उनले एमाले परित्यागको घोषणा गरेका हुन्...
पुरा समाचार पढ्नुहोस