एमाले प्रमुख सचेतक महरको आरोप: सरकार गरिबी निवारण होइन, गरिब हटाउने अभियानमा लाग्यो

1 week ago 128
काठमाडौं। नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले वर्तमान सरकारलाई ‘जनतामारा र गरिबमारा सरकार’ को संज्ञा दिँदै तीव्र आक्रोश पोखेका छन्। नेपाल न्यूज बैंकसँगको विशेष संवादका क्रममा प्रमुख सचेतक महरले सरकारले देशबाट गरिबी न्यूनीकरण गर्ने भन्दा पनि गरिब नागर...
पुरा समाचार पढ्नुहोस