एमाले फुट्ने छैन, पुनर्गठन हुनेछ : योगेश भट्टराई

2 weeks ago 73

१ असार, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले एमाले पुर्नगठन हुने बताएका छन् । पुनर्गठन हुँदा एमाले नफुट्ने उनको भनाइ छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ढुक्क रहनुहोस । लोभ छैन, पाप छैन, पुनर्गठन हुनेछ । फुटने छैन । टुटने छैन ।’ उ...

पुरा समाचार पढ्नुहोस