एमाले मधेश प्रदेशको इन्चार्जमा पुनः लीलानाथ श्रेष्ठलाई जिम्मेवारी

4 days ago 29

जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेले मधेश प्रदेशको जिम्मेवारी पुन: स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री लीलानाथ श्रेष्ठलाई दिएको छ । यही जेठ ८, ९ र १० गते बसेको केन्द्रीय सचिवालय बैठकले श्रेष्ठलाई पुनः इन्चार्जको जिम...

पुरा समाचार पढ्नुहोस