एमाले सचिवालय बैठक सम्पन्न: असार १५ देखि २० भित्र केन्द्रीय कमिटी बैठक बस्ने

3 weeks ago 46
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा चार दिनसम्म चलेको सचिवालय बैठक हिजो (आइतबार) सम्पन्न भएको हो । आइतबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिँदै एमाले उपमहासचि...
पुरा समाचार पढ्नुहोस