एमाले सुझाव कार्यदलको बैठक सुरू

3 weeks ago 47

काठमाडौं, २६ जेठ । नेकपा एमालेको सुझाव कार्यदलको बैठक सुरू भएको छ।
 
अघिल्लो साता बसेको केन्द्रिय सचिवालयको बैठक अनुसार गठन भएको सुझाव कार्यदलको बैठक सुरू भएको हो ।
 
गत निर्वाचनमा पार्टीले ब्योहोरेको क्षति तथा आगामी कार्ययोजनाका ब...

पुरा समाचार पढ्नुहोस