काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पार्टीको समसामयिक राजनीतिक अवस्था तथा आन्तरिक गतिविधिबारे छलफल भएको छ। स्रोतका अनुसार भण्डारी आइतबार दिउँसो भक्तपुरको गुन्डुस्थित निवासमा पुगेर ओलीसँग करिब दुई घण...