एमालेको आरोप- रास्वपा महत्त्वाकाङ्क्षी र अराजक जमातको गठजोड हो

3 weeks ago 77
काठमाडौं । नेकपा एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले रास्वपा महत्त्वाकाङ्क्षी र अराजक जमातको गठजोड भएको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। सरकारले संसदको अधिवेशन स्थगित गर...
पुरा समाचार पढ्नुहोस