काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले सरकारले राज्यका सम्पूर्ण अंग र संवैधानिक निकायमाथि त्रास सिर्जना गर्दै पूर्ण नियन्त्रित तथा अधिनायकवादी बाटोतर्फ अघि बढेको आरोप लगाएका छन्। संवैधानिक परिषद्को पछिल्लो निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले प्...