काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको पहिलो बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ। एमालेको हालै बसेको सचिवालय बैठकको निर्णयानुसार गठन गरिएको यस विशेष कार्यदलले निर्वाच...