एमालेद्वारा देशव्यापी सुझाव संकलन कार्यतालिका सार्वजनिक: असार १९ सम्म प्रदेशदेखि केन्द्रसम्म छलफल हुने

3 weeks ago 69
काठमाडाैं। नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले संगठन सुदृढीकरण र भावी कार्यदिशा निर्धारणका लागि देशव्यापी सुझाव संकलन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीक...
पुरा समाचार पढ्नुहोस