एलोन मस्क विश्वकै पहिलो ‘ट्रिलियनेयर’ बन्ने दौडमा, स्पेसएक्सको आईपीओले रच्दै नयाँ इतिहास

3 weeks ago 55
काठमाडौं । विश्वको व्यावसायिक इतिहासमा एउटा यस्तो कीर्तिमान बन्ने क्रममा छ, जसले धनीहरूको सूचीमा नयाँ आयाम थप्नेछ। टेस्ला र स्पेसएक्सका प्रमुख एलोन मस्क चाँडै नै विश्वको पहिलो ‘ट्रिलियनेयर’ (१० खर्बपति) का रूपमा आफ्नो नाम लेखाउने तयारीमा छन्। ब्लूमबर...
पुरा समाचार पढ्नुहोस