एशियन गेम्स क्वालिफायरका लागि नेपाली टोली घोषणा, रोहितलाई हटाएर दीपेन्द्रलाई कप्तानीको जिम्मेवारी

3 weeks ago 57
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी एशियन गेम्स क्वालिफायरका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ। यसपटक क्यानले टोलीको नेतृत्वमा हेरफेर गर्दै नियमित कप्तान रोहित पौडेललाई कप्तानी जिम्मेवारीबाट हटाएको छ भने अलराउन्डर दीपेन्द्र सिंह ऐर...
पुरा समाचार पढ्नुहोस