एस अफ एसईई सिजन ३ सम्पन्न

1 week ago 84

२४ जेठ, काठमाडौं । 'क्याप्चर फोटोग्राफी नेपाल'को आयोजना भएको 'एस अफ एसईई द थन्डर'–सिजन ३ सम्पन्न भएको छ । यो एसईई दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको सौन्दर्य प्रतियोगिता भएको कार्यक्रमका निर्देशक पविन्द्र श्रेष्ठले जानकारी दिए । ...

पुरा समाचार पढ्नुहोस