एसपी रिजालको ‘क्लिन स्वीप’ अभियानः दुई सातामै ८१ फरार प्रतिवादी पक्राउ

6 days ago 45

सञ्जय मिश्रा/रौतहट, १५ जेठ । जिल्लाभित्र विभिन्न आपराधिक गतिविधिमा संलग्न भई लामो समयदेखि फरार रहेका प्रतिवादीहरूलाई कानुनी दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको विशेष अभियान प्रभावकारी देखिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी स...

पुरा समाचार पढ्नुहोस