काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) हालै भिसाको ‘ग्लोबल रजिस्ट्री अफ सर्भिस प्रोभाइडर्स’मा आधिकारिक रूपमा सूचीकृत भएको छ । कम्पनीलाई ‘एक्सेस कन्ट्रोल सर्भर (एसीएस) सर्भिस प्रोभाइडर’को मान्यता प्रदान गरिएको हो। यो उपलब्धि संस्थाको प...