एसियन गेम्स क्रिकेट छनोट : नेपालको महिला र पुरुष दुवै टोलीले चीनसँग खेल्दै

4 days ago 333

१६ जेठ, काठमाडौं । नेपाली पुरुष र महिला दुवै क्रिकेट टोलीले आइतबार चीनसँग खेल्दैछ । दुवै खेल एसियन गेम्स छनोट अन्तर्गतका खेल हुन् । दुवै खेल विहान सवा ७ बजे सुरु हुनेछ । महिला क्रिकेट टोलीले मलेसियामा भइरहेको छनोट प्रतियोगिताको तेस्रो स्थानका लागि...

पुरा समाचार पढ्नुहोस