एसियन गेम्स छनोट: नेपाल र इन्डोनेसिया आज भिड्दै, लगातार दोस्रो जित निकाल्ने लक्ष्य

2 weeks ago 47
काठमाडौं। एसियन गेम्स महिला टी-२० क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आज (बिहीबार) नेपालले आफ्नो दोस्रो खेलमा इन्डोनेसियाको सामना गर्दैछ। मलेसियाको क्वालालम्पुरमा हुने यो खेल नेपाली समयअनुसार बिहान ११:४५ बजेदेखि सुरु हुनेछ। प्रतियोगितामा सुखद सुरुवात गर...
पुरा समाचार पढ्नुहोस