एसियन गेम्स छनोटमा चीनमाथि नेपालको २२१ रनको जित

4 days ago 55
काठमाडौँ । एसियन गेम्स क्वालिफायर्समा विजयी सुरूवात गर्दै नेपालले चीनलाई २२१ रनको विशाल अन्तरले हराएको छ । क्रिकेटको सिकारु राष्ट्र चीनलाई नेपालले बलिङ र ब्याटिङको पाठ पढायो । चीनले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो । कुशल भुर्तेलको...
पुरा समाचार पढ्नुहोस