एसियाली पारा तेक्वान्दो प्रतियोगितामा पलेशालाई कांस्य

2 weeks ago 81

११ जेठ, काठमाडौं । नेपालकी पलेशा गोवर्धनले ११औं एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सोमबार कांस्य पदक जितेकी छन् । मंगोलियाको उलानबटारमा भएको प्रतियोगिताको के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले कांस्य जितेकी हुन् । पहिलो चरणमा बाइ पाउदै पल...

पुरा समाचार पढ्नुहोस