एस्टन भिल्ला, चेल्सी नटिङहम र न्युकासललाई यूईएफएको जरिवाना

4 days ago 114

१७ असार, काठमाडौं । युरोपेली फुटबल महासंघ (यूईएफए) ले आर्थिक नियम उल्लंघन गरेको भन्दै इंग्लिस क्लब एस्टन भिल्लालाई २ करोड २५ लाख युरो (करिब १९.४ मिलियन पाउन्ड) जरिवाना गरेको छ । यूईएफएको स्क्वाड–कस्ट नियमको सन् २०२५ मा 'गम्भीर उल्लंघन' गरेको निष्क...

पुरा समाचार पढ्नुहोस