नेपाललाई विश्वमानचित्रमा एक सुन्दर, शान्त र विशाल देशका रूपमा चिनिन्छ। यस देशभित्र यस्ता असङ्ख्य ऐतिहासिक तथा सांस्कृतिक धरोहरहरू छन्, जसले नेपालको विशिष्ट पहिचानलाई विश्वसामु उजागर गर्दछन्। सर्वोच्च शिखर सगरमाथाको देश, शान्तिका अग्रदूत गौतम बुद्धको ...