ओमान ९५ रनमा अलआउट

1 week ago 84

काठमाडौं । ओमानले एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालसामु ९५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। सिंगापुर नेशनल क्रिकेट ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ रोजेको ओमान नेपाली बलरहरूको कसिलो प्रदर्शनसामु टिक्न सकेन। ओमानक...

पुरा समाचार पढ्नुहोस