ओमानलाई आठ विकेटले हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

1 week ago 72
काठमाडौँ । सिंगापुरमा भइरहेको एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा नेपालले ओमानमाथि सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ । सिंगा ओभल ग्राउन्डमा आइतबार बिहान भएको खेलमा नेपालले ओमानमाथि ८ विकेटको जित हासिल गरेको हो । ओमानले दिएको ९५ रनको लक...
पुरा समाचार पढ्नुहोस